दिनेश शर्मा
सिरहा । आज गोलबजारको गोलचकरमा पत्रकारहरुले स्वर्गीय बिनयजीको श्रद्धाञ्जली कार्यक्रम ६: ३० मा गरियो । धनुषाका स्वर्गीय पत्रकार बिनयजीको १३औं पुण्यतिथि । हार्दिक श्रद्धाञ्जली गरियो । उहाँको मृत्यु घटनाको सूक्ष्म अनुसन्धान हुनुपर्छ ।
स्वर्गीय पत्रकार बिनय यादव भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र गहिरो समवेदना प्रकट गर्दछ । न्यूज ब्यूरोका कार्यकारी सम्पादक स्वर्गीय श्री विनय कुमार यादव ज्यूको १३ पूण्यतिथिमा श्रद्धाञ्जली अर्पण । हार्दिक श्रद्धाञ्जली विनय सर ।