दिनेश शर्मा
सिरहा । नेपाल तरुण दल गोलबजार न.पा वडा नं ५ वडा कार्य समिति जिबछ साहको अध्यक्षतामा समिति गठन कार्यक्रम सम्पन्न गरियो।
प्रमुख अतिथि सम्विधान सभा सदस्य एवम् नेपाली काँग्रेसका लोकप्रिय जिल्ला सभापति रामचन्द्र यादब , सिरहा जिल्ला तरुण दलको सभापति अरबिन्द मण्डलको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो । अरबिन्द मण्डले भानु भयो सिरहा जिल्ला नेपाल तरुणदल गोलबजार बडा ५ मा नेपाल तरुणदल गठन गरियोको नयाँ कार्यसमितिको शुभकामना दिदै सफलताको हार्दिक सुभकामना पनि दिनु भयो ।