दिनेश शर्मा
सिरहा १५ जेष्ठ । ने.बि संघ जिल्ला कार्यसमिति सिरहा द्वारा १७ औं गणतन्त्र दिवस को अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम का प्रमुख अतिथि नेपाली कांग्रेस का जिल्ला सभापति आदरणीय नेता श्री राम चन्द्र यादव ज्यु लगायत विभिन्न वडा अध्यक्ष ज्यु हरु,वडा उपस्थिति थियोे ।
ने.बि संघ जिल्ला सभापति पप्पु यादव र उप सभापति जितेन्द्र यादव लगायत स्ववियु सभापति र जिल्ला सदस्य ज्यु हरु र को उपस्थिति रहेको थियो ।