दिनेश शर्मा
सिरहा। सिरहा जिल्लाको नरहा गाउँ पालिका ३ मा रहेको नयाँ चोहर्वा नजीक रहेको सर्वाजनिक जग्गा हडपेर बसेका आर्मी कयाम्प नजिक रहेको होटलहरु वन कार्यलय ले पटकपटक सूचना दिदा पनि अटेरी गर्दै आइरहेको हुँदा ।
आज आएर अन्तमा वन कार्यालय लाहान र सिरहा जिल्ला प्रशासनको अगुवाइमा आर्मी कयाम्पको अगाडिमा रहेको घरका टहरा भत्काएको छ ।