दिनेश शर्मा
सिरहा । सिरहा फर्निचर तथा फर्निसिङ व्यवसाय संघमा जिल्ला अध्यक्ष दिनेश नायक चयन भएको छ । शनिबार गोलबजार सम्पन्न भएको छ ।
दिनेश नायक अध्यक्षतामा ९ जाना सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको हो । सिरहा फर्निचर तथा फर्निसिङ व्यवसायमा जिल्ला उपाध्यक्षमा उमेश कुमार यादव र सचिवमा मनोज साह रौनिया तथा कोषाध्यक्षमा राम जतन यादव भएका हुन् तथा सदस्यमा भानुभक्त श्रेष्ठ , जोति नायक,रामनाथ साह,पुनम यादव, मन्जु महतो सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सिरहा जिल्ला गोलबजारमा सम्पन्न भएको छ ।
संस्थाको ठेगाना सिरहा जिल्ला गोलबजार नगरपालिका वडा नम्बर ६ राखिने निर्णय गरेको छ ।
गोलबजारका शेखर यादव जान्कारी दिएका छन् ।